Nepali Moral Story--तपाईं को सफलताको अबरोध को ?





कुनै समयको कुरा हो जर्मनीको बर्निलमा रहेको एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारीहरु अफिस बाहिर जम्मा भएका थिए । त्यहाँ बाहिर ढोकामा एउटा सूचना लेखिएको  थियो । सूचना यस प्रकार थियो--' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '

सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'

येतिकैमा,
एक एक गरेर हरेक कर्मचारीहरू कफिन तर्फ गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो । उनिहरुमा सुन्येता छायाे ।

कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
ऐनासँगै रहेको एउटा कागजमा  लेखिएको थियो - ' येति तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '

---------------------

त्यसकारन मित्रहरु---
हाम्रो जीवन परिवर्तन  तब सम्म हुँदैन जबसम्म हामी आफुमा परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि अरु कोहि नभएर सृफ हामी जिम्मेवार छौँ । तसर्थ  अरुलाई औला ठड्याउनु  केवल एक  परिस्थिति हो जसलाई  स्वयम् हामीले निम्त्याएका हौ ।
------------------------

When a flower burst from the external force it gets demolished, when a flower burst through internal force it gets glowed.

अर्थात् --
एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।

   --ओसो

 ------------video link of such moral stories----------


हाम्रो youtube च्यानल moral story nepal मा गएर येस्तै कथाहरुको full animated moral video हेर्न सक्नुहुनेछ । 


 यो link मा क्लिक गर्नु होस-- https://www.youtube.com/c/moralstorynepal                                                                      


----------------Facebook page link here---------------------


हाम्रो facebook पेज  moral story nepal मा गएर येस्तै कथाहरुको full animated moral video साथै अरु पनि थुप्रै महान दार्शनिकका भनाइहरु हेर्न सक्नुहुनेछ । 


 यो link मा क्लिक गर्नु होस--

https://www.facebook.com/moralstorynepal

                    

                           

Post a Comment

0 Comments