Nepali Moral Story--कुनै पनि कुरामा ध्यान कसरी लगाइ राख्ने - ओशो कथा सङ्ग्रह (1)




 एक जना बुद्दु युवक आफ्नाे बुद्धिलाई  लिएर एकदम  तनाबमा थियोे ।

युवकले सुकरातलाई सोधे- ' मलाई बुद्धि कसरी मिल्न सक्छ ?'

------------------

सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए। उनी

सडकमा जहाँ उभिन्थे त्यहा मानिसहरुले उनलाइ घेरेर विभिन्न

प्रश्न सोध्थे। कहिलेकाही त मानिसहरु छेउ न टुप्पोको प्रश्न

सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ

दिन्थे।

------------------------

बुद्दु युवकको प्रसन्नको चतुरता पुर्बक उत्तर  दिदै सुकरातले भने

'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र उसको शिर डुबाइ दिए । उनले युवकको शिर सासको लागि नछट्पटाउँदासम्म डुबाइरहे । अनि छोडिदिए |


तेस्को केही बेरमै


जब युवक केही सहज अवस्थामा आयो तब 

सुकरातले उसलाई सोधे- 'जब तिम्रो शिर पानीमा डुबेको थियो,त्यतिबेला तिमीले सबैभन्दा बढी के को चाहना गरयौ ?'

युवकले लामो सास िलदै भन्यो 'हावाको'।


सुकरातले लगत्तै  भने--

'डुबेको बेला तिमिले हावालाई चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।'


के तपाईंले कहिल्यै यो सोच्नु भएकाे छ कि तपाईंले तेही कुरा देख्नु हुन्छ  जुन कुरा तपाईं चाहनुहुन्छ । जस्तो कि प्यसीलाइ पानी देख्छ भने चमारलाइ जुत्ता,अर्काे उदाहरनमा

दर्जीलाइ तपाईं हैन तपाइले लगाएकाे कपडा ।

तपाईंले कहिले याे विचार गर्नु भयाे ? तपाइ निकै भाेकाएर बजार जादा पराए जसाे तपाइलाइ हाेटेल मात्र देखि रहेकाे हुन्छ मात्र हाेटेल हैन र । 


तसर्थ 


Truth is not something outside to be discovered, it is something inside to be realized.


अर्थात

 सत्य कुनै बाह्य कुरा हैन  खोजी रहनलाइ, याे तपाईं भित्रनै छ जसलाइ तपाई महसुस गर्न सक्नुहुन्

                                 --ओसो                                                                                                                                          

 -------------video link of such moral stories------------


हाम्रो youtube च्यानल moral story nepal मा गएर येस्तै कथाहरुको full animated moral video हेर्न सक्नुहुनेछ । 


 यो link मा क्लिक गर्नु होस-- https://www.youtube.com/c/moralstorynepal                                                                      


----------------facebook page link here---------------------


हाम्रो facebook पेज  moral story nepal मा गएर येस्तै कथाहरुको full animated moral video साथै अरु पनि थुप्रै महान दार्शनिकका भनाइहरु हेर्न सक्नुहुनेछ । 


 यो link मा क्लिक गर्नु होस--

https://www.facebook.com/moralstorynepal

                    



Post a Comment

0 Comments